Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिरहामा औषधि व्यवसायी साफीमाथि अज्ञात समूहद्वारा गोली प्रहार

सिरहामा औषधि व्यवसायी साफीमाथि अज्ञात समूहद्वारा गोली प्रहार

  • आइतवार, जेठ २३ २०७८

  • 1.2K
    SHARES

  • सिरहामा औषधि व्यवसायी साफीमाथि अज्ञात समूहद्वारा गोली प्रहार

    काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।

    मिर्चैया नगरपालिका-५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफीमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले बताउनुभयो ।

    ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


    आइतवार, जेठ २३ २०७८०७:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij