Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२०१६ संक्रमित थपिए, ३० जनाको मृत्यु

२०१६ संक्रमित थपिए, ३० जनाको मृत्यु

  • शनिवार, आषाढ १२ २०७८

  • 482
    SHARES

  • २०१६ संक्रमित थपिए, ३० जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

    यस्तै गत २४ घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।

    शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो।


    शनिवार, आषाढ १२ २०७८०५:२९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij