Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१८३१ संक्रमित थपिए, २० जनाको मृत्यु

१८३१ संक्रमित थपिए, २० जनाको मृत्यु

  • आइतवार, आषाढ २७ २०७८

  • 679
    SHARES

  • १८३१ संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।


    आइतवार, आषाढ २७ २०७८०५:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij