Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माधव निवासमा प्रधानमन्त्री देउवा

माधव निवासमा प्रधानमन्त्री देउवा

  • बुधवार, आषाढ ३० २०७८

  • 652
    SHARES

  • माधव निवासमा प्रधानमन्त्री देउवा

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुग्नुभएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको हो ।

    आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्नुभएका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताउनुभएको थियो ।

    प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ । प्रतिनिधि सभा बचाउन नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास छ ।


    बुधवार, आषाढ ३० २०७८०५:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij