Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
२४ जनाको मृत्यु

देशभर ३३ सय कोभिड संक्रमित थपिए, काठमाडौँमा कति?

देशभर ३३ सय कोभिड संक्रमित थपिए, काठमाडौँमा कति?

  • मंगलवार, श्रावण १९ २०७८

  • 1.1K
    SHARES

  • देशभर ३३ सय कोभिड संक्रमित थपिए, काठमाडौँमा कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकमा ३३८३ जना कोभिड बिरामी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमुना (६०८० पीसीआर र १० हजार ६३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    मंगलबार थप २४ जनाको मृत्यु भएको छ । १९९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३२ हजार ५९ छ ।

    काठमाडौँ उपत्यकामा ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख २ हजार ९७, कूल मृत्यु ९९२२ र कूल निको हुने संख्या ६ लाख ६० हजार छ ।


    मंगलवार, श्रावण १९ २०७८०५:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij