Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के हो पब्जी ? के यसले हानि मात्र गर्छ ?

के हो पब्जी ? के यसले हानि मात्र गर्छ ?

  • बिहिवार, श्रावण २१ २०७८

  • 2.3K
    SHARES

  • के हो पब्जी ? के यसले हानि मात्र गर्छ ?

    क्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये यो एक खेल हो ।

    पछिल्लोसमय विश्वभर व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ ।

    सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन् ।

    _114252281_untitleddesign-5.png

    पब्जी खेलमा एउटा टोलीमा चार जनासम्म खेलाडीहरूले खेल्न पाउँछन् । थप दुई जना सम्मलाई अतिरिक्त खेलाडीका रूपमा राख्न सकिन्छ । अब जानौं पब्जी खेल्दा लतलाग्ने कारण :

    –पब्जीलगायतका अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरीहरू आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सकहरु बताउँछन् ।

    –तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनीहरुको भनाइ छ ।

    _114970369_gettyimages-540069701.jpg

    –त्यसबाहेक अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घरबाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन् ।

    –पब्जी र फ्रिफायरजस्ता खेलको लतमा फसेकाहरुमा देखिएको डराउने, झस्कने र जिद्दीपनको बानीले अभिभावकमा तनावका कारण निम्तिने रोगहरूको दृश्य भयाभय रहेको उनीहरुको टिप्पणी छ ।

    (एजेन्सीको सहयोगमा)

     

     


    बिहिवार, श्रावण २१ २०७८०२:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij