Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महाधिवेशन निष्पक्ष हुने ग्यारेन्टी गर्न सभापति देउवालाई पौडेल समूहको आग्रह

महाधिवेशन निष्पक्ष हुने ग्यारेन्टी गर्न सभापति देउवालाई पौडेल समूहको आग्रह

  • बुधवार, श्रावण १४ २०७७

  • 903
    SHARES

  • महाधिवेशन निष्पक्ष हुने ग्यारेन्टी गर्न सभापति देउवालाई पौडेल समूहको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

    पार्टी कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै चर्को विरोध गरेका छन् ।

    बैठकले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएको छ ।


    बुधवार, श्रावण १४ २०७७०६:२३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij