Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भन्दै उद्योगमन्त्रीलाई धम्कीपूर्ण फोन !

एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भन्दै उद्योगमन्त्रीलाई धम्कीपूर्ण फोन !

  • बिहिवार, श्रावण १५ २०७७

  • 683
    SHARES

  • एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भन्दै उद्योगमन्त्रीलाई धम्कीपूर्ण फोन !

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।

    बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताउनुभएको हो ।

    आफूले सम्झौता पढ्नुभएको छ भनेर प्रश्न गर्दा किन पढ्नुप¥यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भनेर उल्टै धम्क्याको कुरा बैठमकमा मन्त्री भट्टले सुनाउनुभयो । नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उहाँलेब ताउनुभयो ।


    बिहिवार, श्रावण १५ २०७७०३:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij