Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : प्रचण्ड

नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : प्रचण्ड

  • शनिवार, श्रावण १७ २०७७

  • 913
    SHARES

  • नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

    मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भन्नुभएको छ ।

    नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।


    शनिवार, श्रावण १७ २०७७११:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij