Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

  • सोमवार, कार्तिक २२ २०७८

  • 753
    SHARES

  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सोमबार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरि बोलाइएको छ ।
    प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक नियमित हो । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि आजको बैठक बस्न लागेको हो ।
    आजको बैठकमा विभिन्न निर्णयहरु हुने बताइएको छ ।


    सोमवार, कार्तिक २२ २०७८०१:२२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij