Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • आइतवार, मंसिर १२ २०७८

  • 624
    SHARES

  • जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

    नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

    बस राति २ बजे दुर्घटनामा परेको उहाँको भनाइ छ । उहाँका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।


    आइतवार, मंसिर १२ २०७८०७:२६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij