Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको पोलिटव्यूरो कमिटी गठन, को-को परे? (सूचीसहित)

एमालेको पोलिटव्यूरो कमिटी गठन, को-को परे? (सूचीसहित)

  • आइतवार, मंसिर २६ २०७८

  • 774
    SHARES

  • एमालेको पोलिटव्यूरो कमिटी गठन, को-को परे? (सूचीसहित)

    काठमाडौँ । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले ९१ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो । अध्यक्ष ओली केपी शर्मासहित १९ जना स्वतः पोलिटब्यूरोमा पर्छन् ।

    पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् ।

    यस्तो छ सूची:

    १. घनश्याम भूसाल
    २. गुरु बराल
    ३. देवराज घिमिरे
    ४. लालबाबु पण्डित
    ५. खगराज अधिकारी
    ६. किरण गुरुङ
    ७. काशीनाथ अधिकारी
    ८. रघुजी पन्त
    ९. भानुभक्त ढकाल
    १०. मणिचन्द्र थापा
    ११. शेरधन राई
    १२. यमलाल कँडेल
    १३. राजन भट्टराई
    १४. सिता पौडेल
    १५. अग्नि खरेल
    १६. प्रभु साह
    १७. बिन्दा पाण्डे
    १८. गोरखबहादुर बोगटी
    १९. कर्ण थापा
    २०. राजेन्द्र गौतम
    २१. थममाया थापामगर
    २२. शेरबहादुर तामाङ
    २३. शिवमाया तुम्बाहाङ्फे
    २४. हिक्मत कार्की
    २५. गोकुल बाँस्कोटा
    २६. महेश बस्नेत
    २७. अरुण नेपाल
    २८. देवी ज्ञवाली
    २९. परशुराम मेघी गुरुङ
    ३० पुरुषोत्तम पौडेल
    ३१. आनन्द पोखरेल
    ३२. लिला गिरी
    ३३. जगत विश्वकर्मा
    ३४. कमल चौलागाई
    ३५. बालकृष्ण ढुंगेल
    ३६. ईश्वरी रिजाल
    ३७. जितबहादुर गौतम
    ३८. विनोद श्रेष्ठ
    ३९. सुमन प्याकुरेल
    ४०. भैरव सुन्दर श्रेष्ठ
    ४१. रामदयाल मण्डल
    ४२. दलबहादुर राना
    ४३. गोकुल घर्ती
    ४४. वैजनाथ चौधरी
    ४५. लिलानाथ श्रेष्ठ
    ४६. खेममान खड्का
    ४७. राजेन्द्रसिंह रावल
    ४८. नारदमुनि राना
    ४९. लिलबहादुर थापामगर
    ५०. सुजिता शाक्य
    ५१. ज्वालाकुमार साह
    ५२. मोहन बानियाँ
    ५३. मञ्जु चौधरी
    ५४. विशाल भट्टराई
    ५५. गणेशसिंह ठगुन्ना
    ५६. खिमलाल भट्टराई
    ५७. दधिरामा न्यौपाने
    ५८. ठाकुर गैरे
    ५९. तिलकुमार म्याङ्ब्यो
    ६०. गौरी ओली
    ६१. निरु पाल
    ६२. बिमला घिमिरे
    ६३. लिलाकुमारी भण्डारी
    ६४. शान्ता चौधरी
    ६५. सितागिरी ओली
    ६६. कृष्ण राई
    ६७. गुलाबजंग शाह
    ६८. लक्ष्मी पोखरेल
    ६९. सूर्य थापा
    ७०. मनकुमारी केसी
    ७१. सुशिला नेपाल
    ७२. पार्वत गुरुङ


    आइतवार, मंसिर २६ २०७८०३:१५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij