Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेका प्रदेश इन्चार्ज तोकिए, सुदूरपश्चिममा लेखराज

एमालेका प्रदेश इन्चार्ज तोकिए, सुदूरपश्चिममा लेखराज

  • आइतवार, मंसिर २६ २०७८

  • 980
    SHARES

  • एमालेका प्रदेश इन्चार्ज तोकिए, सुदूरपश्चिममा लेखराज

    काठमाडौँ – नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले इन्चार्ज तोकेका हो ।

    जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

    प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।


    आइतवार, मंसिर २६ २०७८०७:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij