Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान हुनेः (हेर्नुहोस कार्यतालीका सहित)

माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान हुनेः (हेर्नुहोस कार्यतालीका सहित)

  • आइतवार, पौष १८ २०७८

  • 779
    SHARES

  • माओवादीमा निर्वाचन कार्यक्रम फेरि संशोधन, सहमति नजुटे भोलि मतदान हुनेः (हेर्नुहोस कार्यतालीका सहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

    यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

    त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १२५ सम्मको समय तोकिएको छ । शनिबार पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।


    आइतवार, पौष १८ २०७८०३:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij