Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त

राष्ट्रपतिद्वारा ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त

  • शुक्रवार, माघ १४ २०७८

  • 1.1K
    SHARES

  • राष्ट्रपतिद्वारा ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।

    संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

    संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो ।


    शुक्रवार, माघ १४ २०७८०५:०३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij