Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • सोमवार, फाल्गुण २ २०७८

  • 872
    SHARES

  • महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

    मंगलबार बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

    कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।


    सोमवार, फाल्गुण २ २०७८०१:३७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij