Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

  • सोमवार, फाल्गुण ९ २०७८

  • 566
    SHARES

  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ। बैठक सोमबार(आज) दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने पार्टी सचिव एवं प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए।

    एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो।

    आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना टेबल भएपश्चात् दलका केही नेताले असन्तुष्टि जनाएका छन्। त्यसैगरी, भातृ संगठन पनि एमसीसी विरोधमा उत्रिएका थिए।


    सोमवार, फाल्गुण ९ २०७८१२:४२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij