Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता पौडेल सत्ता साझेदार दलका शीर्ष नेतासंगको भेटमा सक्रिय

कांग्रेस नेता पौडेल सत्ता साझेदार दलका शीर्ष नेतासंगको भेटमा सक्रिय

  • सोमवार, फाल्गुण ९ २०७८

  • 512
    SHARES

  • कांग्रेस नेता पौडेल सत्ता साझेदार दलका शीर्ष नेतासंगको भेटमा सक्रिय

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्न सक्रियउ बन्नु भएको छ ।

    नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।

    उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् ।

    एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।


    सोमवार, फाल्गुण ९ २०७८०२:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij