Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 पौडेललाई प्रचण्डको बचन : गठबन्धन टुट्दैन

 पौडेललाई प्रचण्डको बचन : गठबन्धन टुट्दैन

  • सोमवार, फाल्गुण ९ २०७८

  • 694
    SHARES

  •  पौडेललाई प्रचण्डको बचन : गठबन्धन टुट्दैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । साथै उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत बताएका छन् ।

    पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एसीसी तथा गठबन्धनबारे कुरा भएको र आफूले गठबन्धन टुट्दैन भनेर विश्वास दिलाएको बताएका छन् ।


    सोमवार, फाल्गुण ९ २०७८०४:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij