Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने

जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने

  • बुधवार, फाल्गुण १८ २०७८

  • 521
    SHARES

  • जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

    फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

    यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    JASAPA-Release.jpg


    बुधवार, फाल्गुण १८ २०७८०२:१२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij