Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केपी ओली कति सहने, संसद भंग गरौँ : माधव नेपाल

केपी ओली कति सहने, संसद भंग गरौँ : माधव नेपाल

  • आइतवार, फाल्गुण २२ २०७८

  • 809
    SHARES

  • केपी ओली कति सहने, संसद भंग गरौँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

    आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।

    “एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।

    एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको बताए ।


    आइतवार, फाल्गुण २२ २०७८०२:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij