Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप २७ जनामा कोरोना संक्रमण, २२० जना निको

देशभर थप २७ जनामा कोरोना संक्रमण, २२० जना निको

  • बिहिवार, चैत्र ३ २०७८

  • 711
    SHARES

  • देशभर  थप २७ जनामा कोरोना संक्रमण, २२० जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । हाल देशभर ४ हजार ३७६ जना
    सक्रिय संक्रमित रहेका छन् ।


    बिहिवार, चैत्र ३ २०७८०४:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij