Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनित

काँग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनित

  • आइतवार, चैत्र ६ २०७८

  • 552
    SHARES

  • काँग्रेस बागमती प्रदेश कार्यसमितिमा मनोनित

    काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् ।

    मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तवहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं रहेका छन् ।

    यस्तै अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवती कुमारी खड्का काठमाण्डौंलाई समेत मनोनित भएका छन् ।


    आइतवार, चैत्र ६ २०७८०४:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij