Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

  • मंगलवार, चैत्र ८ २०७८

  • 1.0K
    SHARES

  • अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।

    ‘वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी करिश्मालाई मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

    काठमाडौंको कार्की ब्याङ्क्वेटमा मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा बिलय भएको छ।


    मंगलवार, चैत्र ८ २०७८०२:२२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij