Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर ३८ जना कोरोना संक्रमित थपिए, २६९ जना निको

देशभर ३८ जना कोरोना संक्रमित थपिए, २६९ जना निको

  • बुधवार, चैत्र ९ २०७८

  • 676
    SHARES

  • देशभर ३८ जना कोरोना संक्रमित थपिए, २६९ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन ।

    हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, चैत्र ९ २०७८०४:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij