Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

  • बिहिवार, चैत्र १० २०७८

  • 550
    SHARES

  • चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

    काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

    बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।

    ‘अध्यक्षले चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवारहरू सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ’, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भने,‘पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्न पनि निर्देशन दिनुभएको छ ।’

    बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ । एमालेले स्थानीय तहका उम्मेदवारको छनोट गर्न छ मापदण्ड तय गरेको छ ।


    बिहिवार, चैत्र १० २०७८०४:००:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij