Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

  • बिहिवार, चैत्र १० २०७८

  • 1.4K
    SHARES

  • पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेको तनहुँ जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।

    प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् ।

    न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो ।

    एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

     


    बिहिवार, चैत्र १० २०७८०५:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij