Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस बैठक : आवश्यकताको आधारमा चुनावी गठबन्धन

कांग्रेस बैठक : आवश्यकताको आधारमा चुनावी गठबन्धन

  • आइतवार, चैत्र १३ २०७८

  • 1.0K
    SHARES

  • कांग्रेस बैठक : आवश्यकताको आधारमा चुनावी गठबन्धन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्वाचनमा चुनावी गठबन्धनको पक्षमा उभिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएका हुन् ।

    पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकमा पनि नेताहरुले आवश्यताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताए ।

    गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय हो । के गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने बाहेक अरु मापदण्ड हुन सक्दैन,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्छ ।’

    भोलिसम्म निर्णय हुनसक्ने भन्दै उनले अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको बताएका छन् ।


    आइतवार, चैत्र १३ २०७८०४:४९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij