Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस बैठक सकियो, मंगलबार ३ बजे पुनः बस्ने

काँग्रेस बैठक सकियो, मंगलबार ३ बजे पुनः बस्ने

  • सोमवार, चैत्र १४ २०७८

  • 914
    SHARES

  • काँग्रेस बैठक सकियो, मंगलबार ३ बजे पुनः बस्ने

    काठमाडौं – काँग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ । बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको हो ।

    पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि ३ बजे पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

    आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


    सोमवार, चैत्र १४ २०७८०५:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij