Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक बस्दै

चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक बस्दै

  • बुधवार, चैत्र १६ २०७८

  • 606
    SHARES

  • चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    काठमाडौँ । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ ।

    नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ ।

    लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेको समाचार सार्वजनिक भएका छन् ।


    बुधवार, चैत्र १६ २०७८१२:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij