Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाले पनि गर्‍यो घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

जसपाले पनि गर्‍यो घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

  • आइतवार, बैशाख ११ २०७९

  • 785
    SHARES

  • जसपाले पनि गर्‍यो घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ।

    आइतबार(आज) आयोजित एक कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सामूहिक रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

    पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। कार्यक्रममा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, हिसिला यमी लगायतका सहभागी थिए।

    जसपाले 'पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार' भन्ने मूल नाराका साथ घोषणापत्र तयार गरेको छ।

    यस्तो छ घोषणापत्रको पूर्णपाठ:


    आइतवार, बैशाख ११ २०७९०३:०५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij