Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप २० जनामा कोरोना संक्रमण, २७ जना निको

देशभर थप २० जनामा कोरोना संक्रमण, २७ जना निको

  • आइतवार, बैशाख १८ २०७९

  • 475
    SHARES

  • देशभर थप २० जनामा कोरोना संक्रमण, २७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १ जना आईसीयूमा उपचाररत छन् ।

    आइतबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । ती मध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, बैशाख १८ २०७९०३:५३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij