Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

  • सोमवार, बैशाख १९ २०७९

  • 763
    SHARES

  • केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेका मेयर पदका उम्मेदबार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको आरोपमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

    आयोग स्रोतका अनुसार आयोगले उक्त कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई युआर नाइस लेडी तर थुतुनो भएन भनी गरेको टिप्पणी गलत र निर्वाचन भावना विपरित भएको आयोगको ठहर छ।

     


    सोमवार, बैशाख १९ २०७९०४:२५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij