Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई छोराछोरी र श्रीमतीको मात्रै चिन्ता छ : ओली

गठबन्धनलाई छोराछोरी र श्रीमतीको मात्रै चिन्ता छ : ओली

  • सोमवार, बैशाख २६ २०७९

  • 610
    SHARES

  • गठबन्धनलाई छोराछोरी र श्रीमतीको मात्रै चिन्ता छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई स्वार्थी र अवसरवादीको संज्ञा दिएका छन् ।

    नेकपा एमालेले पोखरामा आयोजना गरेको आमसभामा बोल्दै पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गठबन्धनमा भएका धेरै नेताहरु केवल मन्त्री पदको लोभले मात्र गठबन्धनमा बसिरहेको बताए ।

    साथै गठबन्धनका नेताहरुलाई देशको चिन्ता नभई केवल आफ्नो छोराछोरी, श्रीमतीको मात्रै चिन्ता भएको बताए । यस्तै, देश बनाउने चिन्ता केवल एमालेलाई मात्र भएकोले आगामी चुनाव एमालेले नै जीत्ने दावी समेत ओलीले गरे ।

     


    सोमवार, बैशाख २६ २०७९०३:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij