Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु,हेलिकप्टरबाट शव दुनै ल्याउने तयारी

उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु,हेलिकप्टरबाट शव दुनै ल्याउने तयारी

  • बुधवार, बैशाख २८ २०७९

  • 529
    SHARES

  • उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु,हेलिकप्टरबाट शव दुनै ल्याउने तयारी

    काठमाडौँ । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

     


    बुधवार, बैशाख २८ २०७९०२:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij