Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरे

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरे

  • शुक्रवार, बैशाख ३० २०७९

  • 680
    SHARES

  • कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरे

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् । नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् । मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।

    यस्तै, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका( ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।


    शुक्रवार, बैशाख ३० २०७९०७:४०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij