Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा एमालेका मेयर उम्मेदवार स्थापितले गरे मतदान

काठमाडौंमा एमालेका मेयर उम्मेदवार स्थापितले गरे मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 714
    SHARES

  • काठमाडौंमा एमालेका मेयर उम्मेदवार स्थापितले गरे मतदान

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

    एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् ।

    शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०७:४५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij