Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा, मध्यरातदेखि नै मतगणना सुरु हुने

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा, मध्यरातदेखि नै मतगणना सुरु हुने

  • शुक्रवार, बैशाख ३० २०७९

  • 765
    SHARES

  • काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा, मध्यरातदेखि नै मतगणना सुरु हुने

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो ।

    मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९१०:०२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij