काठमाडौं – प्रारम्भिक नतिजा अनुसार नेपाली काँग्रसले स्थानीय तह निर्वाचनमा शानदार प्रदर्शन गरेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार नेपाली काँग्रेसले सर्वाधिक ४६ पालिकामा जित्दै अग्रस्थानमा रहेको छ भने ३८ पालिका जित्दै एमाले दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै २१ पलिका जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ ।