Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम

काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम

  • मंगलवार, जेठ ३ २०७९

  • 1.3K
    SHARES

  • काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाह सर्वाधिक मतका साथ अग्रस्थानमा कायमै छन् ।

    आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार ५५९ मत पाएका हुन् । त्यस्तै नेकमा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित ५ हजार ६५० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह ४ हजार ९०५ मतका साथ तेस्रो स्थानमा छन् ।


    मंगलवार, जेठ ३ २०७९०९:५९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij