Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्योगमन्त्री बडूको जिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

उद्योगमन्त्री बडूको जिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

  • मंगलवार, जेठ ३ २०७९

  • 969
    SHARES

  • उद्योगमन्त्री बडूको जिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।

    प्रतिनिधि सभामा उनी लड्दै आएको जिल्लाम यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। २०७४ सालको निर्वाचनमा नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हात पारेको थियो।

    २०७४ सालमा दार्चुलाको महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो।

    यस्तो छ अन्तिम परिणाम !

    अपि हिमाल गाउँपालिका
    भक्तसिंह बोहोरा/माओवादी केन्द्र

    दुहुँ गाउँपालिका
    नरेन्द्रबहादुर सिंह बडाल/एमाले

    नौगाड गाउँपालिका
    दलजीत सिंह धामी/माओवादी केन्द्र

    ब्यास गाउँपालिका
    मंगलसिंह धामी/एमाले

    महाकाली नगरपालिका
    नरसिंह चैसिर/एमाले

    मार्मा गाउँपालिका

    जमनसिंह धामी/माओवादी केन्द्र

    मालिकार्जुन गाउँपालिका
    हिरासिंह धामी/एमाले

    लेकम गाउँपालिका
    रामदत्त जोशी/माओवादी केन्द्र

    शैल्यशिखर नगरपालिका
    विजयसिंह धामी/एमाले

     


    मंगलवार, जेठ ३ २०७९०३:५१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij