Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं अपटेड : बालेनको अग्रता कायमै, यस्तो छ मतपरिणाम

काठमाडौं अपटेड : बालेनको अग्रता कायमै, यस्तो छ मतपरिणाम

  • बुधवार, जेठ ४ २०७९

  • 1.3K
    SHARES

  • काठमाडौं अपटेड :  बालेनको अग्रता कायमै, यस्तो छ मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन्द्र साहले १४ हजार ४४५ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ७८५२ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ६९०० मत प्राप्त गरेकी छन् ।


    बुधवार, जेठ ४ २०७९०६:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij