Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भरतपुरका वडाहरुमा माओवादीका सबै उम्मेदवार पराजित

भरतपुरका वडाहरुमा माओवादीका सबै उम्मेदवार पराजित

  • बिहिवार, जेठ ५ २०७९

  • 1.9K
    SHARES

  • भरतपुरका वडाहरुमा माओवादीका सबै उम्मेदवार पराजित

    काठमाडौं । भरतपुरमा नेकपा माओवादी केन्द्र मेयर पदकी उम्मेदवार रेनु दाहलले मतान्तर बढाउँदै लगेतापनि वडाहरुमा भने माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् ।

    माओवादी केन्द्रले वडा सदस्य पनि जित्न सकेको छैन् । ८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो । तर, उनीहरु कसैले पनि जित्न सकेनन् ।

    हालसम्म प्राप्त भएको जानकारी अनुसार नेपाली काँग्रेसले ६, नेकपा एमालेले १ र नेकपा एकीकृत समाजवादीले १ वडाध्यक्ष जितेका छन् । ८ वडाका ३२ जना सदस्यमा काँग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन् ।

     


    बिहिवार, जेठ ५ २०७९१२:३४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij