Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेल नियुक्त

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेल नियुक्त

  • बिहिवार, जेठ ५ २०७९

  • 604
    SHARES

  • नेपाली क्रिकेट टिमको उपकप्तानमा  रोहित पौडेल नियुक्त

    काठमाडौं – नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो ।

    दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।


    बिहिवार, जेठ ५ २०७९०८:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij