Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनले पाए २६ हजार ६०१ मत, स्थापितलाई कति ?

बालेनले पाए २६ हजार ६०१ मत, स्थापितलाई कति ?

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.1K
    SHARES

  • बालेनले पाए २६ हजार ६०१ मत, स्थापितलाई कति ?

    काठमाडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरमा २६ हजार ६०१ ल्याएका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

    दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४०८ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना गर्दा स्थापितलाई केही मत बढी आएको छ ।

    उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०८:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij