Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मूल्यवृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

मूल्यवृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

  • मंगलवार, जेठ १० २०७९

  • 573
    SHARES

  • मूल्यवृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

    काठमाडौं - इन्धनको मूल्य बुद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सांसदहरूले दर्ता गरेका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले प्रस्ताव दर्ता गराएका हुन् ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

    इन्धनको मूल्य बुद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यवृद्धि गरिएपछि चर्को आलोचना भइरहेको छ ।

    सार्वजनिक महत्त्वको प्रस्ताव !

    279164185_693778408594882_2528293679172544663_n.jpg

    276324968_503043784937082_8087524085105319570_n.jpg

     


    मंगलवार, जेठ १० २०७९०३:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij