Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई चुनाव हराउछु भन्ने भाष्करको श्रीमतीको जम्मा ७ भोट

ओलीलाई चुनाव हराउछु भन्ने भाष्करको श्रीमतीको जम्मा ७ भोट

  • बुधवार, जेठ ११ २०७९

  • 992
    SHARES

  • ओलीलाई चुनाव हराउछु भन्ने भाष्करको श्रीमतीको जम्मा ७ भोट

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता भाष्कर काफ्लेले निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा आलीलाई ‘मै चुनाव हराइदिन्छु’ भन्दै व्यापक प्रचार गरेका थिए तर हालै समपन्न भएको स्थानीय चुनावमा भाष्करको श्रीमती इन्दिरा दंगलले वडा अध्यक्षमा जम्मा ७ मत प्राप्त गरेकी छन् ।

    भाष्करले स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकामा मेयरको उम्मेदवारी दिने हल्ला चलाए पनि वडा न ७ मा श्रीमतीलाई वडाध्यक्षको टिकट दिलाए । भाष्करले श्रीमती इन्दिरा दंगललाई वडाध्यक्षको टिकट दिलाएर मेयरको आकांक्षा नै हापिदिएका थिए ।

    भाष्करले स्थानीय तहको निर्वाचनमा एमालेका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई भोट दिने र एमाले पत्तासाफ हुने पनि बताएका थिए । भाष्कर विगतमा एमालेकै नेता थिए र हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् ।

     


    बुधवार, जेठ ११ २०७९११:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij