Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं-१३ को वडाध्यक्षसहित सबै पदमा एमाले विजयी

काठमाडौं-१३ को वडाध्यक्षसहित सबै पदमा एमाले विजयी

  • बिहिवार, जेठ १२ २०७९

  • 650
    SHARES

  • काठमाडौं-१३ को वडाध्यक्षसहित सबै पदमा एमाले विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

    मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर ३ हजार १२४ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए।

    महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला निर्वाचित भएकी छन्। यस्तै खुला सदस्यमा एमालेका रुपेश महर्जन र रामबाबु कोइराला निर्वाचित भए।

    अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना चलिरहेको छ।


    बिहिवार, जेठ १२ २०७९१०:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij