Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इन्धनमा मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

इन्धनमा मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

  • शुक्रवार, जेठ १३ २०७९

  • 561
    SHARES

  • इन्धनमा मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस
     
    काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा सङ्गठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
     
    शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।
     
    युवा संघका नेता नीरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए ।


    शुक्रवार, जेठ १३ २०७९०८:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij