Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपीएल : गुजरात र राजस्थानबीच उपाधि भीडन्त

आइपीएल : गुजरात र राजस्थानबीच उपाधि भीडन्त

  • आइतवार, जेठ १५ २०७९

  • 619
    SHARES

  • आइपीएल : गुजरात र राजस्थानबीच उपाधि भीडन्त

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

    उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

    खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

    पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।


    आइतवार, जेठ १५ २०७९१०:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij